IME Life New

नेप्से परिसूचक ३२०० पुगेको दिन कति थियो बैंकको मूल्य ? आज कति छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचकको उच्च विन्दु २०७८ साल भदौ २ गते कायम भएको थियो। सो दिन नेप्से परिसूचक ३२०० भन्दा माथि पुगे पनि बन्द हुँदा ३१९८ मा बन्द भएको थियो। सो दिन मर्जरका कारण केही बैंकको शेयर कारोबार भएको थिएन।

नेप्से ३२०० पुगेको दिन र आजको मूल्यलाई दाँजेर हेर्दा ३ वाणिज्य बैंकको मूल्य भने सो दिनको मूल्यभन्दा धेरै देखिएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, नेपाल एसबीआई बैंक र एभरेष्ट बैंकको शेयरमूल्य २०७८ भदौ २ गतेको भन्दा आज धेरै छ।

Esewa
Crest

ती बाहेक बाँकी सबै वाणिज्य बैंकको शेयरमूल्य आजको दिनमा कम छ। नेप्से परिसूचक हाल ३००० विन्दुभन्दा केही कममा बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS