IME Life New

नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर थपिएको छ । आज मंसिर ११ गते नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचिकृत भएको हो भने बिशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर वापतको शेयर सूचिकृत भएको हो ।

विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचिकृत भएको हो भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३ लाख ५० हजार ९०४ दशलमव २५ कित्ता शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS