IME Life New

नेप्सेको निर्देशन प्रभु बैंकलाई तथ्यगत जानकारी दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु बैंकलाई बीमाकीय मूल्याङकन अनुसार जम्मा गर्नुपर्ने रकममा को कारण फरक पर्ने गएको हो । त्यसको तथ्यगत आधारमा जानकारी गराउन निर्देशन दिएको छ ।

बैंकले राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको भन्दै लाभांश दरमा परिवर्तन गरेको जनाएपनि नेप्सेले यस निर्देशन जारी गरेको हो। बैंकले यस अघि लगानीकर्ताहरुलाई दिने भनेको लाभांश दर ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद लाभांशलाई बढाएर ८ प्रतिशत बोनस दिने नेप्सेलाई जानकारी गराएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS