IME Life New

नेपाल बैंकको वार्षिक साधारणसभा सम्पन्न, शेयरधनीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले ६४औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ।

काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।

Esewa
Crest

यसपालि नेपाल बैंकले शेयरधनीहरुलाई भने निराश बनाएको छ। उक्त आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS