IME Life New

नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले वासुदेव अधिकारी लाई सर्वसम्मत चयन गरेको हो ।

नेपाल सरकार, अर्थ मन्त्रालय बाट सञ्चालक समिति सदस्यमा नियुक्त भई आएका नवनिर्वाचित अध्यक्ष अधिकारीले बैंकको आगामी चार वर्षे कार्यकाल सम्हाल्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS