IME Life New

नेपाल बंगलादेश बैंक र प्रभु मनि ट्रान्सफर बीच विप्रेषण सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल बंगलादेश बैंक लिमिटेड र प्रभु मनि ट्रान्सफर बीच विप्रेषण सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बंगलादेश बैंकका तर्फबाट प्रमुख व्ययसाय अधिकृत सलोनिका सिंह र प्रभु मनि ट्रान्सफरको तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै प्रभु मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम नेपाल बंगलादेश बैंकको आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै प्रभु मनि ट्रान्सफर मार्फत आन्तरिक विप्रेषण कार्य गर्न सकिने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS