IME Life New

नेपाल पे मार्फत् जनै पूर्णिमाकाे दक्षिणा पठाउँदा १ हजारकाे किनमेल कुपन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। नेपाल क्लियरिङ हाउसले जनै पूर्णिमालाई लक्षित गर्दै रक्षा बन्धनकाे दक्षिणा याेजना सार्वजनिक गरेकाे छ। नेपाल पे एप्समार्फत् दक्षिणा भुक्तानी गर्ने १०० जनालाई १ हजार रुपैयाँ बराबरकाे किनमेल कुपन प्रदान गरिनेछ।

याे याेजना भदाै १२ देखि १४ गतेसम्म लागू हुनेछ। क्लियरिङ हाउसले सञ्चालनमा ल्याएकाे नेपाल पे अन्तर्गतकाे इन्स्ट्याण्ट पे सुविधाकाे प्रयाेग गरेर माेबाइल नम्बरकै आधारमा एउटा बै‌ंक खाताबाट अर्काे बैंक खातामा रकम पठाउन सकिन्छ। नेपाल पेकाे इन्स्ट्याण्ट पे सुविधा अधिकांश माेबाइल बैंकिङ एप्समा समेत उपलब्ध छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS