IME Life New

नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबर्द्धनमा लागेको १६ वर्ष पुगेको अवसरमा एनसीएचएलले मोबाइलन नम्बरको आधारमा हुने नेपाल पे इन्स्ट्यान्ट फन्ड ट्रान्सफर निःशुल्क गरेको छ ।

अब नेपाल पे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरु तथा कनेक्ट आइपीएस प्रयोगकर्ताहरूले पुस १६ गतेसम्मका लागि नेपाल पे मार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

Esewa
Crest

नेपाल पे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो । जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेसको आधारमा फण्ड ट्रान्स्फर गर्न सकिन्छ ।

हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा सुविधा कनेक्ट आईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा साग्रिंला विकास बैंकका मोबाइल बैंकिङ एपहरुमा उपलब्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS