IME Life New

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डेढ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको डेढ लाख बढी कित्ता शेयर बिक्रीम राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ५८ हजार ६६० कित्ता शेयर बिक्रीमा राखिएको छ।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउँछ। इच्छुक संस्थापक शेयरधनीलाई शेयर खरिदका लागि ३५ दिनको समय दिइएको छ।

Esewa
Crest

तोकिएको समयमा संस्थापक शेयरधनीले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा आफूले के–कति दरमा शेयर किन्न चाहेको हो भन्नेबारे खुलाएर निवेदन दिनुपर्नेछ।

दिइएको समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS