IME Life New

नेपालीको आम्दानी ५ प्रतिशतले बढ्यो, वार्षिक आय एक लाख ३८ हजार रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीको औषत वार्षिक आम्दानी ५ प्रतिशतले बढेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय ५ प्रतिशलते बृद्धि भइ एक हजार १९१ डलर पुगेको अनुमान गरिएको छ । हालको अमेरिकी विनियम दर अनुसार एक वर्षको वार्षिक आम्दानी एक लाख ३८ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको हो ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन(प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान छ।  त्यसैगरि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको अनुमान छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS