IME Life New

नेपालको आर्थिक वृद्धिदर ७.१ % हुने विश्व बैंकको प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ७ दशमलव १ प्रतिशतले विस्तारित हुने प्रक्षेपण गरेको छ। कमजोरी सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद पनि पर्यटक आगमनमा भएको वृद्धि , निजी लगानीमा भएको विस्तार तथा बिजुली आपूर्ति सहज लगायतका कारण उच्च आर्थिक बृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थिए । विश्व बैंकले मूल्यवृद्धि भने ४.१ प्रतिशत हुने अनुमान गरेको छ

Esewa
Crest

विश्व बैंकले प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ । चालु वर्ष पनि नेपालको निर्यात व्यापार सुधार नभएकाले व्यापार घाटा फराकिलो बन्दै गएपनि आयातमा उपभोग्य वस्तुको तुलनामा औद्योगिक आयात बढेकाले सकारात्मक गतिमा अर्थतन्त्र बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS