IME Life New

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप हुने भएको छ । सभामुखले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानविन विशेष समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् ।

समितले आज शर्मा सँग बजेट सार्वजनिक हुनु भन्दा अघिल्लो राति करका दरमा बाह्य व्यक्तिहरुको प्रत्यक्ष संलग्नतामा हेरफेर गरेको विषयमा सोधपुछ गरेको थियो । छानविनका लागि अझै समय आवश्यक पर्ने भन्दै विशेष समितिले समय थप गर्न माग गरे पछि सभामुखले समय थपको प्रस्ताव संसदमा पेश गरेका हुन् । संसदले दिएको १० दिनको समय नपुग्ने भन्दै म्याद थपको विषयमा बुधबारको बैठकमा छलफल भएको थियो । सोहि अनुसार समय थप गर्ने निर्णय भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS