IME Life New

निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा दहाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मुकेश दहाल नियुक्त भएका छन् । कम्पनीको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थामा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मुकेश दहाल नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई २०८१ वैशाख ४ देखि २०८३ वैशाख ३ गतेसम्म लागू हुनेगरी नियुक्त गरिएको हो ।

1713190682253

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS