IME Life New

निर्जीवन बीमा कम्पनीमध्ये सर्वाधिक नाफा बढाउनेमा नेपाल इन्स्योरेन्स, अरुको अवस्था कस्तो? सूचिसहित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सेञ्जमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनी मध्ये आर्थिक वर्ष ७५/७६ र आर्थिक वर्ष ७४/७५को तेश्रो त्रैमासलाई तुलना गर्दा कम्पनीहरुको खुद नाफा १४ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा धेरै नेपाल इन्स्योरेन्सको खुद नाफामा वृद्धि देखिएको छ। नेपाल इन्स्योरेन्सको खुद नाफा ९१ प्रतिशतले वृद्धि भएको छ। नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १३ करोड ६ लाख खुद नाफा गरेको छ भने गत आर्थिक वर्षको तेश्रो त्रैमासकाे साेही अविधमा कम्पनीले ६ करोड ८२ लाख खुद नाफा गरेको थियो ।

Esewa
Crest

निर्जीवन बीमाको लिडर शिखर इन्स्योरेन्सको खुद नाफामा ८ प्रतिशतको मात्र वृद्धि देखिएको छ। शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३३ करोड ६६ लाख खुद नाफा गरेको छ भने अघिल्लो आर्थिक वर्षको साेही अविधमा ३१ करोड १ लाख खुद नाफा गरेको थियो ।

यूनाईटेड इन्स्योरेन्सको खुद नाफामा भने १८ प्रतिशतको गिरावट देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७ करोड ५५ लाख खुद नाफा गरेको छ भने अघिल्लो आर्थिक  वर्षको तेश्रो त्रैमासमा ९ करोड १९ लाख खुद नाफा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS