IME Life New

निफ्राको ११.३५ लाख कित्ता शेयर बिक्रीमा, ७ दिनभित्र उठाउनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) बैंकको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।

निफ्राको संस्थापक समूहको उक्त शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

यसअघि ३५ दिनको अवधि दिएर विद्यमान संस्थापक शेयरधनीका लागि निफ्रा शेयर बिक्रीमा राखिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिएको हो।

इच्छुक लगानीकर्ताले काठमाडौंको बानेश्वरस्थित बैंकको रजिस्टर्ड कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ७ दिनको म्याद दिइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS