IME Life New

नयाँ निर्जीवन बीमा कम्पनीलाई कृषि बीमा व्यवसाय सञ्चालन गर्न जिल्ला तोक्यो समितिले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले तीन नयाँ निर्जीवन बीमा कम्पनीलाई कृषि बीमा व्यवसाय सञ्चालन गर्न जिल्ला तोकेको छ । समितिले १० वटा जिल्ला कम्पनीहरुको नाममा विभाजन गरेको छ ।

अजोड इन्स्योरेन्स कम्पनीलाई चार वटा, सानिमा जनरल र जनरल इन्स्योरेन्सलाई कम्पनीलाई तीन/तीन वटा जिल्ला तोकेको छ ।

Esewa
Crest

सोही बमोजिम नयाँ कम्पनीहरुलाई पनि समितिले कृषि बीमाका लागि जिल्ला तोकेको हो । अजोड इन्स्योरेन्स कम्पनीको लागी गुल्मी, पर्वत, पूर्वी रुकु्म र रौतहट जिल्ला तोकिएको बीमा समितिका उप निर्देशक कुन्दन सापकोटाले बताए । उनका अनुसार जनरल इन्स्योरेन्सका लागी रसुवा, सिरहा र पर्सा जिल्ला तोकिएको छ । त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लागी समितिले कपिलबस्तु, नवलपुर र मोरङ्ग जिल्ला तोकेको छ ।

बीमा समितिले २०७१ सालमा नै १७ वटा निर्जीवन बीमा कम्पनीहरुलाई ५१ वटा विभाजन गरी कृषि बीमा गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS