IME Life New

नबिल बैंकको वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले आफ्नो ४० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २७ गते आयोजना गर्ने निर्णय गरेको हो।

Esewa
Crest

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ बैंकले बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। मंसिर १० गते १ दिन बुक क्लोज गरिने बैंकले जनाएको छ। यसको अर्थ मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको गत कात्तिक १३ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको थियोे। जसअनुसार बैंकले चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रस्तावित नगद लाभांश अब वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS