IME Life New

नबिल बैंकको बोनस सेयर पछि मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्चेञ्च (नेप्से) मा नबिल बैंकको बोनस सेयर पछि मूल्य समायोजन भएको छ । १२ प्रतिशत बोनस समायोजन पश्चात बैंकको सर्वसाधारण तर्फको शेयरमूल्य ७०८ रुपैयाँ ९३ पैसा र संस्थापक तर्फको शेयरमूल्य ६७० रुपैयाँ निर्धारण गरिएको छ ।

बैंकको औसत आधार मूल्य ११२१ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS