IME Life New

धितोपत्र बोर्डबाट दोर्दी खोला जलविद्युतले पायो १००% हकप्रद जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनीलाई १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले माघ २३ गते दोर्दी खोला जलविद्युतलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

Esewa
Crest

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS