IME Life New

धनुषाको जनकपुरमा कामना सेवाको ६८ औँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं ९ स्थित पिडारी चोकमा कामना बिकास बैंकको ६८औं शाखा कार्यालय सञ्चालनमा आएको छ ।

उक्त शाखा कार्यालयको शुभारम्भ बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरेका छन् ।

Esewa
Crest

प्रदेश नं २ मा यो शाखा कार्यालय सँगै ४ वटा शाखा पुगिसकेको र व्यापार बिस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरी निर्माण तथा सजावटको काम भईरहेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS