IME Life New

देव : विकास बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय स्तरको ‘देव: विकास बैंकले सहायक स्तर पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सहायक पदका लागि विज्ञापन आह्वान गरेको हो । बैंकले काठमाडौँ र वाहिरि जिल्लाका लागि कर्मचारी माग गरेको छ । यस पदका लागि शैक्षिक योग्यता भने मान्यता प्राप्त शिक्षण संस्था बाट प्लस टु उत्तिर्ण गरेको हुनु पर्ने छ । स्नातक डिग्रि गरेका लाई भने विषेश प्राथमिकता दिइने सुचनामा भनिएको छ ।

भक्तपुर, कोटेश्वर, टंगाल, बानेश्वर, नयाँ रोड, बसुन्धारा, बालाजु, लालदरबार, नक्साल, धुलिखेल, पंचखेल, मेलमच्ची, जलबिरे , धार्के, मलेखु बटार, नारायणगढ, टांडी, मंगलपुर, गीतानगर, चनाउली, खोलेसिमल, मादी पोखरा, कुश्मा, बुटवल, देवदह, नेपालगञ्ज, कोहलपुर, अरुङखोला, दलदले, गैनाडकोट, धनगढी, महेंद्रनगर, बुडार, आईबीआरडी, लमकी, पहलमानपुर, जोशीशुर, टिकापुर जस्ता ठाँउमा बैंकले कर्मचारि माग गरेको हो ।

Esewa
Crest

इच्छुक र योग्य व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS