IME Life New

दसैँ–तिहारमा बाँड्न रु. १० को ३४ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ–तिहारलाई लक्षित गर्दै रु. १० अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने भएको छ। नयाँ नोट छपाइ गर्नका लागि विश्वव्यापी बोलपत्रसमेत आह्वान गरिसकेको छ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै इच्छुक आपूर्तीकर्तासँग प्रस्ताव माग गरेको हो। राष्ट्र बैंकका अनुसार आउँदो सेप्टेम्बर १ सम्म बोलपत्र फारम खरिद गर्न सकिनेछ।

Esewa
Crest

सेप्टेम्बर २ मा कार्यालय समयभित्र बोलपत्र फारम दर्ता गरिसक्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS