IME Life New

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको । संस्थाका संस्थापक शेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो नाममा रहेको ५२ हजार ७३५ कित्ता शेयर बिक्रीका लागि कम्पनीमा निवेदन पेश गरेअनुसार संस्थाले सो शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चोहेको शेयर संख्या र सोको मूल्य समेत खुलाई कम्पनीको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।

Esewa
Crest

शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने कसंस्थाको भनाई छ । संस्थाले तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS