IME Life New

डिजेल पेट्रोलको मूल्य १० रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । आज रातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम गरिएको छ ।

सरकारले पुर्वाधार कर अन्तर्गत प्रतिलिटर १० रुपैयाँले घटाए सँगै आयल निगमले तत्कालका लागि मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिमय पदार्थको मूल्यमा लगातार बृद्धि हुँदा यसको प्रभाव नेपालमा पनि परेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS