IME Life New

डिजिटल फ्रडको क्षतिबाट बच्न साइबर इन्स्योरेन्स आवश्यक, यस्ता छन् ५ फाइदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल फ्रड अहिले जमानामा निकै बढेको छ। यसबाट बच्नका लागि आजको समयमा साइबर इन्स्योरेन्स आइसकेको छ।

साइबर इन्स्योरेन्सले अनलाइन चोरी, साइबर बुलिङ, अनाधिकृत डिजिटल लेनदेन, सामाजिक सञ्जाल दायित्व, मालवेयर आक्रमण, अनलाइन किनमेल, डाटा उल्लंघन र पहिचान चोरी आदिलाई समेट्छ। यसमा, कभरेज र सुविधाहरुको मात्राका आधारमा प्रीमियम निर्धारण गरिन्छ।

Esewa
Crest

यस्ता छन् साइबर इन्स्योरेन्सका ५ फायदा

  • साइबर इन्स्योरेन्स फ्रड, साइबर अट्याक्ट र डेटा चोरीको स्थितिमा तपाइँलाई भएको वित्तीय नोक्सानीको भर्पाइ गर्छ।
  • साइबर इन्स्योरेन्स मालवेयर र फिसिङका कारण हुने वित्तीय नोक्सानीको पनि क्षतिपर्ति दिन्छ।
  • यसमा तपाइँले आफ्नो कम्प्युटर, मोबाइल एवं अन्य डिभाइसलाई रक्षावरण गर्न सक्नुहुन्छ ।
  • साइबर अट्याक वा डिजिटल फ्रडको स्थितिमा तपाइँलाई निकै मानसिक तनावको सामना गर्नुपर्छ। साइबर इन्स्योरेन्समा काउन्सिलिङ सेवाहरुको पनि कभर गरिएको हुन्छ।
  • साइबर इन्स्योरेन्समा सोसल मिडिया फ्रडका क्रममा तपाइँको प्रतिष्ठामा पुगेको नोक्सानीको पनि कभर गरिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS