IME Life New

डलरको भाउ बढ्यो, यस्तो छ आजको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वबजारमा आज डलरको मूल्य बृद्धि भएको छ । आज अमेरिकी प्रति डलर खरिद मूल्य १२४ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रि मूल्य भने १२४ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी युरो प्रति डलर खरिद मूल्य १३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रि मूल्य १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी, आज पाउण्ड स्टरर्लिङ खरिद मूल्य १५५ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रि मूल्य १५६ रुपैयाँ ५५ पैसा रहेको छ । अष्ट्रेलियन प्रति डलर खरिद मूल्य ८९ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रि मूल्य ८९ दशमलव ८२ रुपैयाँ रहेको छ ।

Esewa
Crest

साथै आज युएइ दिराम खरिद मूल्य ३३ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रि मूल्य ३३ रुपैयाँ ९४ पैसा रहेको छ । यसैगरी आज कुवेती दिनार खरिद मूल्य ४०४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रि मूल्य ४०६ रुपैयाँ ९५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS