IME Life New

जीवन र निर्जीवन लघु बीमकले अन्य कम्पनीको शेयरमा गर्ने लगानीको सीमा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन र निर्जीवन लघु बीमकले अन्य कम्पनीहरुको शेयरमा लगानी गर्ने सीमा बढेको छ।

नेपाल बीमा प्राधिकरणले दुवै लघु बीमकको लगानी निर्देशनमा पहिलो संशोधन गर्दै सीमा बढाएको हो।

Esewa
Crest

अब यी दुवै किसिमका लघु बीमाकहरुले अन्य कुनै पनि कम्पनीको शेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्। यसअघि यस्तो सीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेको थियो।

यसैगरी लगानी क्षेत्रको महलमा रहेको ‘साधारण शेयर’ भन्ने शब्दहरुको सट्टा ‘शेयर’ भन्ने शब्द राख्ने व्यवस्था पनि संशोधित निर्देशनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS