IME Life New

जनता बैंकले साढे ८ प्रतिशत नगद लाभांश घोषणा गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनता बैंक लिमिटेडले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको मंसिर २४ गते बसेको संचालक समितिको २६७ औँ बैठकले गत आवको नाफा बाट ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण हुने बैंकले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS