IME Life New

जनता क्यापिटललाई धितोपत्र व्यवसायी अनुमती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनता बैंक नेपालको लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको लागि अनुमती दिएको छ ।

Esewa
Crest

धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्दे्शिकाको अधिनमा रही धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको रुपमा अनुमति दिइएको हो ।अनुमति भएसगै अव जनता क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा दिन पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS