IME Life New

जनउत्थान समुदायिक लघुवित्तमा ५ संचालक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ५ जना नियुक्त भएका छन् । कम्पनीको चैत ३० गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तीन जना सञ्चालक र सर्वसाधारण तर्फबाट दुई जनालाई निर्वाचित भएका हुन् ।

सञ्चालक समितिमा संस्थापक समुहका डा.मान बहादुर बी.के.लाई अध्यक्षमा निर्वाचित गरेको छ । संस्थापक समुहबाट डा. मेग बहादुर बिश्वकर्मा र यज्ञ विक्रम शाही सञ्चालक सदस्यमा चयन भएका छन् । सर्वसाधारण समुहबाट हुमा कुमारी कुँवर थापा र गरुराज बरुवाल चयन भएका छन् ।

Esewa
Crest
1713066075653

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS