IME Life New

छिमेक लघुवित्तको सञ्चालकमा जोशी पुनः चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रामचन्द्र जोशी पुनः चयन भएका छन् । उक्त संस्थाको निजी क्षेत्रका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका जोशीको कार्यकाल साउन १२ गते समाप्त हुने भएकाले उनलाई सोही पदमा नै प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा पुनः मनोनयन गरी पठाएको हुँदा कम्पनीको सञ्चालक समितिको साउन ६ गते बसेको बैठकले स्वीकृती प्रदान गरेको छ ।

आगामी ४ वर्षका लागि जोशीलाई साउन १३ गतेबाट लागू हुनेगरी सञ्चालकमा चयन गरेको हो ।

Esewa
Crest
1721620425939

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS