IME Life New

चुइङगम चपाएरनै ५ महिनामा २६ करोड रकम नेपालबाट बाहिरियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा ५ महिनामा करिव २६ करोडको चुइङगम आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउन देखि मंसिर महिनासम्मको अवधिमा २५ करोड ९३ लाख बराबरको चुइङगम आयात भएको छ । सो रकम बराबरको ८ लाख २६ हजार ३२२ केजी चुइङगम नेपाल आएको हो । 

नेपालमा भारत, श्रीलंका, टर्की, अमेरिका र बेलायतबाट चुइङगम आउने गरेको छ। 

Esewa
Crest

नेपालले सबै भन्दा धेरै चुइङगम भारतबाट आयात गरेको छ । भारतबाट नेपालले २५ करोड माथिको चुइङगम आयात गरेको छ भने श्रीलंकाबाट भने निकै सानो परिमाणमा चुइङगम आयात भएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS