IME Life New

चाडपर्वको अवसर डिशहोमले ल्यायो खुशीको सेलीब्रेसन योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिशहोमले चाडपर्वको अवसर पारेर आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि ‘खुशीको सेलीब्रेसन’ योजना घोषणा गरेको छ । डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरि संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि कम्पनीले ल्याएको यो योजना अन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप तीन महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको जनाएको छ ।

यस खुशीको सेलीब्रेसन योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाई वा हट लाईन नम्वरमा सम्पर्क गर्न सक्नेछन् ।

Esewa
Crest

स्थापनाको छोटो अवधिमै साँढे ३ लाख बढी ग्राहकहरुलाई इन्टरनेट सेवा दिंदै आएको भन्दै कम्पनीले डिशहोम इन्टरनेट ग्राहकहरुको प्रमुख रोजाइमा पर्ने गरेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS