IME Life New

चन्द्रागिरि हिल्सको एजीएम पौष ३० गते १५ करोड आईपीओ प्रस्ताव गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ कम्पनीले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ करोड रुपैंया बराबरका १५ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने प्रस्ताव गर्दै साधारणसभा बोलाएको हो । कम्पनीले एजीएमको लागि ३० गते बेलाएको छ ।

Esewa
Crest

साधारणसभाको लागि गत मंसिर १९ गतेको सञ्चालक समितिले नै निर्णय गरेर उक्त प्रस्ताव सार्वजनिक गरिएको हो ।सञ्चालक समितिको उक्त प्रस्ताव साधारणसभाले पारित गरे कम्पनीले आईपीओ निष्कासनकालागि धितोपत्र बोर्डमा अनुमतिका लागि निवेदन दिनेछ ,त्यस पश्चात् आईपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS