IME Life New

घरजग्गा खरिदमा बढ्यो ऋण भुक्तानी आम्दानी अनुपात, ७०% पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात बढाइएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात बढाएर ७० प्रतिशत पुर्याएको हो। घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी करचुक्ता प्रमाण पेश गरेका आधारमा ७० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

यसअघि ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS