IME Life New

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन्। बैंकको संचालक समितिको बैठकले पोखरेललाई डेपुटी सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि उनी बैंकको प्रमुख प्रवर्द्धक आइएमई समूहमा प्रमुख कार्यकारी अधिकृत थिए । उनी आइएमई समूहको उपाध्यक्ष समेत रहेका थिए । एभरेष्ट बैंकबाट करिअर सुरु गरेका पोखरेलले ग्लोबल बैंकमा तीन वर्ष काम गरेपछि सञ्चालक समिति सदस्यमा चयन भएका थिए ।

Esewa
Crest

उनले व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। पोखरेलसंग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS