IME Life New

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल ६.०५२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांशमा ५.७५ प्रतिशतले हुन आउने ३ करोड ९ लाख ७६ हजार ५१५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.३०२७ प्रतिशतले हुन आउने नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १२ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS