IME Life New

गुडविल फाइनान्सले नगद लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुडविल फाइनान्सले ५ दशमलव २६३ प्रतिशत नगद लाभांश दिने प्रताव गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा बाट ५ दशमलव २६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

फाइनान्सले नगद लाभांश वितरणका लागि ४ करोड २१ लाख ५ हजार २६३ रुपैयाँ १६ पैसा खर्च गर्नेछ ।

Esewa
Crest

फाइनान्सले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS