IME Life New

गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकको सवा ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख २६ हजार ९९० कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा बैंकका संस्थापकबाहेक अन्य व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी शेयर बिक्रीमा राखिएकोमा केही शेयर बिक्री हुन नसकेपछि सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ।

Esewa
Crest

सर्वसाधारणले १५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS