IME Life New

गरिमा बिकास बैंक र ओम डेभलपमेण्ट बैंक बीच ‘गरिमा रेमिट’ सञ्चालन सम्झौता सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौं: गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंक बीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्झौता भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम डेभलपमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सम्झौता पछि ओम डेभलपमेण्ट बैंकका हाल देशभर रहेका ५२ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्ने सुबिधा प्रधान गरिएको गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

Esewa
Crest

गरिमा विकासले आफ्नो सेवाको विविधीकरण तथा ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै केहि समय अगाडी गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको हो, बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमयसम्बन्धी कार्य गर्ने तथा भिसा डेबिट कार्डसमेत सञ्चालनमा ल्याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS