IME Life New

गणपति लघुवित्तको सञ्चालकमा खरेल मनोनयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तुलसा खरेल मनोनयन भएकी छन् । उनलाई कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले सो पदमा मनोनयन गरेको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा उनलाई मनोनयन गरेको हो ।

1730182267748

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS