IME Life New

क्यान्सर हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा सुदिप श्रेष्ठ र बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्लेले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्र पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराँदा विशेष छुट पाउने व्यवश्था गरिएका छ । सिटिजन्स बैंकले हाल ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS