IME Life New

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुसार बैंकले शेयर विक्रीमा राखेको हो ।

बैंकले ८८ हजार ३५० कित्ता शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ । शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Esewa
Crest

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाएको छ । बैंकले तोकेको उक्त समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS