IME Life New

ओम डेभलपमेन्ट बैंक द्धारा महेश सन्यास आश्रम लाई सीसी टि.भि हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ओम डेभलपमेन्ट बैंकले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले सीसी टि. भी हस्तान्तरण गरेको हो ।

स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी महाराजलाई बैंकका नारायणगढ क्षेत्रिय कार्यालयका प्रमुख दुर्गाराम पुरीले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS