IME Life New

ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस २७ गते सम्पन्न सञ्चालक समितिको १५९ औं बैठकले १२.७० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट अनुमोदन भएपछि वार्षिक साधारण सभामा पेश गरिने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS