IME Life New

ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्राको मान्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाली बजारमा ओमानी रियालले परिवर्त्य विदेशी मुद्राको मान्यता पाएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकिएको जनाएको हो। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २ (ग१) मा व्यवस्था भएबमोजिम ओमानी रियाललाई परिवर्त्य विदेशी मुद्रा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

बैंकहरुले अब सोहीबमोजिम गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

हाल नेपाली बजारमा २० वटा विदेशी मुद्राले परिवर्त्य विदेशी मुद्रा रहेका थिए। ओमानी रियाल थपिएसँगै यो संख्या २१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS