IME Life New

एसईई दिएर बसेका विद्यार्थीलाई डिम्याट र मेरो शेयर खाता खोल्दा नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्गमा बम्पर छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । (एसईई) परीक्षा २०८० मा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी नेपाल एसबिलाई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्दा बम्पर छुट योजना ल्याएको छ । २०८१ जेष्ठ मसान्तसम्मका लागि बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको हो ।
बम्पर छुट सहितका योजनाहरुः

Esewa
Crest

यस्ता खाताहरुको सहज पहुँचले विद्यार्थीहरुलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीहरुमा सानै उमेरदेखी जागरुप गर्ने विश्वास कम्पनीले लिएको छ । उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि, नेपाल एसबिआई बैंकका शाखाहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS