IME Life New

एभरेष्ट बैकले दिने भयो २० प्रतिशत नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफा बाट लाभांश दिने भएको छ । बैंकले २० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

एभरेष्टको हाल चुक्ता पूँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार ६९९ रुपैयाँ रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS