IME Life New

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, पुष १० मा साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज मंगलबार रहेको छ । बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर २६ गतेदेखि बैंकको शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको मंगलबार सम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकको आगामी पुस १० गते बैंकको साधारण सभा हुने भएको छ । लैनचौर बैंक्वेटमा बिहान ११ बजे बैंकको २४ औं वार्षिक वार्षिक साधारण सभा आह्वान गरेको हो ।

Esewa
Crest

साधारण सभा मार्फत गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २० प्रतिशत नगद लाभांश अनुमोदन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS