IME Life New

एनएमबी बैंकले ३० प्रतिशत लाभांश पारित गर्ने पुस २६ मा साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा पुस २६ गते बस्ने भएको छ । साधारण सभामा बैंकले गत आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य नाफाबाट ३०५ लाभांश पारित गर्ने प्रस्ताव लैजाने भएको छ ।

बैंकले आव २०७४–७५ को नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभाशं दिन लागेको हो ।
साधारण सभाका लागि बैंकले पुस १० देखि २६ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र बैंकले दिने लाभांश पाउनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS